Logo

खेलकुद

नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेदरल्याण्ड्स



काठमाडौं । आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् ।

खेलको सुरुवात ढिलो हुने भएपछि खेल ४५ ओभरमा घटाइएको छ । बिहिवारका वर्षाका कारण आउटफिल्ड नसुकेका कारण खेल सुरु हुन ढिला भएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १०:३७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।