Logo

अर्थ

अनलाइन बेटिङ वेवसाइटमा लोगो प्रयोग भएपछि एभरेष्ट बैंकको ध्यानाकर्षण



काठमाडौं । एभरेष्ट बैंकले विभिन्न अनलाइन बेटिङ वेवसाइटमा बैंकको लोगो प्रयोग भएको भन्दै आपत्ति जनाएको छ ।

जुवा तथा सट्टेबाजी कार्यहरू गैरकानुनी भएकोले यस्ता गतिविधिलाई बैंकले कुनै रूपमा पनि समर्थन नगर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

बैंकले भ्रममा परी जुवा तथा सट्टेबाजी कार्यहरू संलग्न नहुन समेत सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १३:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।