Logo

अर्थ

कुमारी बैंकको सेवा कात्तिक १ गते अवरुद्ध हुने



कुमारी बैंकको सेवा अवरुद्ध हुने भएको छ ।

बैंकको कात्तिक १ गते बिहीबार बिहान ५:४५ बजेदेखि बिहान ७:०० बजेसम्म कार्ड स्वीच सिस्टम अपग्रेडेशन कार्य गर्नु पर्ने भएकोले कुमारी बैंकको सेवा अवरुद्ध हुन लागेको हो ।

यस अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस र अन्य विद्युतीय भुक्तानी सेवाहरू यथावत रहने बैंकले जानकारी दिएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार ०५:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।