Logo

अर्थ

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामै २ हजार बढ्यो



काठमाडौं । दिनदिनै नयाँ रेकर्ड कायम बनाउँदै आएकाे सुनकाे मूल्य आज तोलामा २ हजार बढेको छ । आज सुनकाे मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ११:१५   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।