Logo

अर्थ

मल्टिपर्पस फाइनान्सले लाभांश नदिने



काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडले लाभांश वा बोनस सेयर नदिने भएको छ ।

फाइनान्स सञ्चालक समितिको २९ मंसिरमा बसेको ४३७औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद वा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १५:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।