काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
यस्तै बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकको आगामी २०औं साधारण सभाबाट अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।




















प्रतिक्रिया