Logo

प्रमुख समाचार

काठमाडौंमा भूकम्पको ठूलो धक्का



काठमाडौं । काठमाडौंमा मंगलबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसअघि पुस १८ गते दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।

भूकम्पको धक्का काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ । केन्द्रविन्दु र कहाँके कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ०७:१३   :  बजे

435
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।