Logo

प्रमुख समाचार

स्थलमार्गबाट काठमाडौं आउँदै रवि



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । केही बेरअघि सभापति लामिछाने स्थलमार्ग हुँदै आफ्नै गाडीमा काठमाडौँ हिँडेका हुन् ।

लामिछाने आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित तयारीमा छन् ।

अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने स्थलमार्ग हुँदै पोखराबाट हिंडेका छन् ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १५:०४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।