काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले कार्यसूची प्रस्तुत गरिरहँदा रास्वपाका सांसदहरू उभिएका छन् । उनीहरूले धारणा राख्नका लागि समय मागेका छन् ।
सभामुखले दलीय आधारमा समय निर्धारण गरेकाले बसिदिन आग्रह गरिरहेका छन् ।
संसद्को हिउँदे अधिवेशन आजबाट सुरु भएको छ ।




















प्रतिक्रिया