Logo

शेयर बजार

आज ७५औं प्रजातन्त्र दिवस मनाइँदै, सेयर बजार बन्द रहने



काठमाडाैं । आज ७५औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज सेयर बजार लगायतका सरकारी कार्यालय,वित्तीय संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहेन छन् ।

जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको सुरुवात भएको दिनका रूपमा २००७ फागुन ७ गतेलाई सम्झने गरिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार १०:५१   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।