काठमाडौं । सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ । आज सुनकाे मूल्य ५ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबारका लागि मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकेको छ । यो मूल्य नै नेपाली बजारमा उच्च हो ।
त्यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया