काठमाडौं । नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संशोधन प्रस्ताव राख्ने समयसीमा भित्र सांसदहरूले ३६ वटा संशोधन पेश गरेका हुन् ।
सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधि सभामा सामान्य छलफल भएको थियो ।
सोमबार प्रतिनिधि सभाले विधेयकमाथि विचार गरिने प्रस्ताव पारित गरेको थियो । यससँगै सांसदहरूलाई ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्ने समय दिइएको थियो ।




















प्रतिक्रिया