Logo

प्रमुख समाचार

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन हुने



काठमाडौं । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुने भएको छ । ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए ।

शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले बताए ।

 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १५:५४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।