Logo

प्रमुख समाचार

प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबारमा देउवा र प्रचण्ड



काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि देउवा र दाहाल आइतबार अपराह्न सिंहदरबार पुगेका हुन् । उनीहरूबीच संक्रमणकालीन न्यायबारे छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १७:०३   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।