Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १३:२९   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।