Logo

प्रमुख समाचार

संसद्‍मा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले साेमबार विपक्षीहरूको माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका हुन् ।

ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरेका हुन् ।

 

 

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १२:१५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।