Logo

राजनीति

माओवादीको उपाध्यक्षमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन मनोनित



काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष मनोनित भएका छन् ।

चैत १९ गते बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

पुन यसअघिका माओवादी बैठकमा समेत सरिक हुँदै आएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १४:३८   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।