Logo

अर्थ

सेयर बजारमा गिरावट, ६ अर्ब २८ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ८.८४ अंकले घटेर २६६१ को विन्दुमा कायम भएको छ ।

आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ । आज ६ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १५:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।