Logo

प्रमुख समाचार

कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै



काठमाडौं । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक भएकाे छ ।

२ दलबीच असमझदारी देखिन थालेपछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ ।

हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि उक्त संयन्त्रको बैठक बोलाउने निर्णय भएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १०:५९   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।