Logo

अर्थ

चार निर्माण कम्पनी कालोसूचीमा



काठमाडौं । चार निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले ती कम्पनीलाई डेढ वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार एसएम कन्स्ट्रक्सन, राना फर्निचर सः मिल उद्योग, गौरीगोममा निर्माण सेवा र ब्युल्ड ब्रदर्श कन्स्ट्रक्सनलाई कालोसूचीमा राहेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार ११:११   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।