Logo

राजनीति

कांग्रेस पदाधिकारी र मन्त्रीहरूसहितको बैठक बूढानीलकण्ठमा 



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ  ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र मन्त्रीहरुबीच बूढानीलकण्ठमा बैठक जारी छ । बैठकमा सबैजसो पदाधिकारी र मन्त्रीहरु पनि सहभागी छन् ।

सरकारमा देखिएको असन्तुष्टिपछि कांग्रेसमा छलफल गर्न बोलाइएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १२:४४   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।