काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूलाई सिंहदरबारमा बन्धक बनाइएको बताएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसदीय दलको कार्यालयमा बन्धक बनाएको बताएका हुन् ।
उनले भने, ‘सिंहदरबारको संसदीय दलको कार्यालयमा हामीलाई प्रहरीले बन्धक बनाइयो । कार्यालय अगाडि बाक्लो रुपमा प्रहरी आएका छन्।’
राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज प्रदर्शन गरिरहेको छ ।




















प्रतिक्रिया