Logo

प्रमुख समाचार

अध्यक्ष लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबारबाट पक्राउ



काठमाडौं । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् ।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १४:१४   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।