काठमाडौं । सेयर बजार आज पनि घटेएको छ । नेप्से परिसूचक ९.९६ अंकले घटेर २,६८८ को विन्दुमा कायम भएको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको ४० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया