Logo

अर्थ

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ बैंकले ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीम ल्याएको हो ।

उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (वैशाख १७ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १०:३१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।