काठमाडाैं । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया