Logo

अर्थ

एकैदिन ४ हजार ६ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार ११:३५   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।