Logo

अर्थ

विकासको ढाँचा र गति परिवर्तन परियोजनाको पुन: प्राथमिकीकरण गर्ने घोषणा



काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार आयोजनाको पुनप्राथमिकीकरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने उनले बताए । विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसदको अवधि भित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उनले घोषणा गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १५:४१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।