Logo

अर्थ

टाइटनको ब्रान्ड एम्बेसडरमा मिस नेपाल केसी



काठमाडौं । प्रख्यात ब्रान्ड टाइटनले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीलाई चयन गरेको छ ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीले केसीलाई एम्बेसडर नियुक्त गरेको जानकारी दिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार १५:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।