Logo

अर्थ

सुनको मूल्य तोलामा १७ सय बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ११:१३   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।