Logo

अर्थ

भायानेट कम्युनिकेसनमा राेजगारीकाे अवसर, शाखा प्रबन्धककाे माग



काठमाडाैं । भायानेट कम्युनिकेसनमा राेजगारीकाे अवसर खुलेको छ ।

कम्पनीले नेपालगञ्ज शाखा कार्यालयका लागि एक जना शाखा प्रबन्धक माग गरेको हो । आवेदकले व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

इच्छुकले जेठ २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १२:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।