Logo

अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा काराेबार भएकाे छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार ११:१०   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।