Logo

अर्थ

सुनको मूल्य २ हजारले घट्याे, प्रतितोला कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । सुनको मूल्य आज पनि घटेकाे छ । मंगलबार सुनको मूल्य २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार ११:२४   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।