काठमाडौं । आज सेयर बजार सामान्य घटेकाे छ । नेप्से परिसूचक ५.२१ अंकले बढेर २६७४ को विन्दुमा कायम भएको छ ।
आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ५८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ५६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यसका लग्नाीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया