Logo

राजनीति

कार्यपालिका बैठकको माग गर्दै उपमेयरको नेतृत्वमा बालेनलाई सबै कार्यपालिका सदस्यको पत्र



काठमाडौं । उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्।

पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १७:०६   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।