Logo

प्रमुख समाचार

भिजिट भिसा प्रकरण : प्रतिनिधिसभामा विपक्षी सांसदहरूद्वारा उठेर विरोध



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार ११:५४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।