Logo

समाचार

कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौं । कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १३:०७   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।