Logo

प्रमुख समाचार

काठमाडौंका ७ ठाउँबाट राप्रपाले जुलुस निकाल्ने, मैतीदेवीबाट लिङदेनको नेतृत्व



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकाल्ने भएको छ ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार उपत्यकाका विभिन्न ७ ठाउँबाट आन्दोलनका लागि जुलुस निकालिनेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भने मैतीदेवीबाट निस्कने जुलुसकाे नेतृत्व गर्ने उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १३:३१   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।