Logo

प्रमुख समाचार

जिम्मेवार प्रतिपक्ष भएकाले बजेट प्रस्तुत गर्न दिएका हौं : माओवादी केन्द्र



काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जिम्मेवार प्रतिपक्षी भएकाले सदनमा जारी संघर्ष राखेर बजेट प्रस्तुत गर्न दिएको बताएको छ ।

माओवादी केन्द्र लगायत सबै विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर मंगलबारदेखि सदन अवरुद्ध गरेका छन् ।

जेठ १५ मा बजेट ल्याउने भनी संविधानमै व्यवस्था गरिएकाले विपक्षी दलहरूले सदन चल्न दिएकाे नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १४:४५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।