काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
रासायनिक मलका लागि आगामी आवमा सरकारले २८ अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थ
१५ जेष्ठ २०८२, बिहीबार १५:५२
काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
रासायनिक मलका लागि आगामी आवमा सरकारले २८ अर्ब बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १५:५२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया