Logo

अर्थ

एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने



काठमाडौं । आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थपिने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।

योसँगै जडित क्षमता ४८०० मेगावाट पुग्नेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।