Logo

अर्थ

बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म हुने



काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल जेठ २० देखि २३ गतेसम्म हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथिको सामान्य छलफल जेठ २०, २१, २२ र २३ गते हुने समय तय गरेका हुन् ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ २३ गते दिने पनि सभामुख घिमिरेले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १८:१६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।