Logo

अर्थ

अब प्रदेशबाटै लाइसेन्स दिने घोषणा



काठमाडौं । सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगमाी आर्थिक वर्षबाट प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण भएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १८:५६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।