Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो ।

यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १३:१७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।