Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  आज बस्दै नबसी बैठक स्थगित गरिएको हो ।

अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १४:५५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।