Logo

प्रमुख समाचार

माओवादीको ‘मध्यपहाडी लोकमार्ग अभियान’ स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान’ स्थगित भएको छ ।

जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले बताए ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार ११:४०   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।