Logo

खेलकुद

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला बलिङ गर्ने



काठमाडौं । नेदरल्याण्ड्सले आइसिसी विश्वकप लिग २ अन्तर्गत बुधबारको खेलमा नेपालविरुद्ध टस जितेको छ ।

स्कटल्याण्डको डन्डीमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेदरल्याण्ड्सविरुद्ध नेपालले बलिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १५:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।