Logo

अर्थ

सिद्धार्थ बैंकको सञ्चालकमा वाग्ले नियुक्त



काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्लेलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको बैठकले वाग्लेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बैंक सञ्चालक समितिको ४५२औँ बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार ११:५८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।