काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा. केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको प्रहरी स्रोतले बताएकाे छ ।
उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।
प्रमुख समाचार
२ असार २०८२, सोमबार १४:१७
काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा. केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको प्रहरी स्रोतले बताएकाे छ ।
उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।
प्रकाशित मिति : २ असार २०८२, सोमबार १४:१७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया