Logo

शेयर बजार

सर्वोत्तम स्टील्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडाैं। सर्वोत्तम स्टील्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित विशेष साधारणसभा यही असार २५ गते बिहान ११ बजे आफ्नै कार्यालयमा आह्वान गरेको छ।

उक्त विशेष साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

हकप्रद शेयर जारी गरिसकेपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सो सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १३:५४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।